
जाजरकोट- जाजरकोटको नतिजाको पछिल्लो निर्वाचन अपडेट प्राप्त भएको छ । जाजरकोट प्रदेश ख को प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस ३९४, साथ अघि छ । त्यस्तै बाम गठवन्धन २८७, नयाँ शक्तिको २५ मतका साथ पछिपछि छन् ।
मंसिर १० गते मतदान भएका ३२ जिल्ला बिहीबार साँझ पाँच बजेदेखि मतगणना सुरु भएको छ। प्रतिनिधि सभाका ३७ सिट रहेका ती जिल्लामा दल र आयोगले पाँच बजेअघि नै मतगणनाको सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्