
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – राष्ट्रिय स्तरको विकास बैंक देवः विकास बैंक लिमिटेडले आफ्नो नारायणगढ शाखाका लागि गोल्ड टेस्टर माग गरेको छ । प्लस दुई उतीर्ण, दुई वर्षको अनुभव, ५० वर्षभन्दा कम उमेर र दुई पाङ्ग्रे सवारीको लाइसेन्स भएका व्यक्तिले एसिस्टेन्ट लेभलसरहको उक्त पदका लागि आवेदन दिन पाउनेछन् । आवेदन १४ जनवरीभित्र [email protected]मा इमेल गर्नुपर्नेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्