
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौं क्षेत्र नं. ५ मा मतगणना स्थगित गरिएको छ । मत गणनाको क्रममा खसेको मतभन्दा १२ मत बढी भेटिएपछि लफडा भएर मतगणना स्थगित भएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको विष्णुपादुका ‘क’ र नारायणथान सतल ‘क’ बुथको मत संख्या मुचुल्चा गरिएको भन्दा १२ मत बढी भेटिएपछि विवाद भएको जनाइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्