- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एसीसीए नेपालले लेखा व्यवसायको भविष्यबारे विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मंगलबार होटल र्याडिसनमा आयोजना भएको उक्त कार्यक्रममा एसीसीएकि डाइरेक्टर, ‘इमार्जिंग मार्केट्स’ लुसिया रियल-मार्टिन’ ले विश्वव्यापी रुपमा लेखा व्यवसायको भविष्यबारे चर्चा गरेकी थिइन् ।
उक्त कार्यक्रममा एड्रीयन पारेरा, एसीसीए नेपालका प्रमुख रविन कटवाल लगायतले उपस्थित एसीसीए सदस्यहरुलाई सम्बोधन गरेका थिए । हेर्नुहोस् कार्यक्रमका झलकहरु १५ तस्विरमा :