
सल्यान – सल्यान जिल्लामा यात्रुबाहक बस दुर्घटना भएको छ । रुकुमबाट दाङतर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रुबहाक बस सल्यानको त्रिवेणी–६, भाटखोलामा दुर्घटना भएको हो ।
बसमा सवार अधिकंश घाइते भएको छन् भने ३ जना घटना स्थलमा नै मृत्यु भएका छन् । गम्भीर घाइतेहरुको थप उपचारको लागि दाङ र बाँके लैजाने तयारी भइरहेको बताइएको छ । सामान्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्