
एजेन्सी – बलिउडका महानायक अमिताभ बच्चनलाई एक झट्का लागेको छ । बिग बीलाई करोडौको घाटा लागेको छ । उनलाई करिब ६ सय ४० करोडको घाटा भएको छ । हालै बिटक्वाइन आएर तीव्ररुपमा बिग बीले ६ सय ४० करोड कमाएका थिए ।
तर भर्चुअल करेन्सीमा गिरावट आउनाले कमाको भन्दा कम समयमा उनको पुरै रकम डुबेर उनलाई घाटा भएको छ । बिटक्वाइनमा लगानी गर्ने अमिताभ बच्चन भारतको पहिलो ठुला व्यक्ति थिए । बिटक्वाइनको क्रिप्टोकरेन्सी २० हजार डलरबाट १५ हजारमा झरेको छ ।
उनले ३(४ वर्ष पहिलो यस क्रिप्टोकरेन्सीमा थोरै लगानी गरेका थिए । बिग बीले हैदराबादको स्टैमपीड क्यापिटल मार्फत यसको अप्रत्यक्ष कारोबार गरेका थिए । यो कम्पनीले करिव ९ सेकेन्डमा करोडौको लेनदेन गर्ने गर्दछ । कम्पनीले अमिताभलाई ईन्डिभिजुअल नन प्रमोटर शेयर होल्डर बताएका छन् ।
पछिलो समयमा नै बिग बीको यस कम्पनीमा २।३८ शेयर थियो । कम्पनीमा बिग बीको हिस्सेदारी जून, २०१४ देखि रहेको थिय तर लगानी राशि बदलिदै गर्दछ । स्टैमपीड क्यापिटल अमेरिकी कम्पनी लांगफिन कोर्पोरेशनको सहयोगी हो ।स्टैमपीडको लांगफिनमा ३७।१४ प्रतिशत हिस्सा रहेको छ र स्टैमपीडमा अमिताभको २।३८ प्रतिशत हिस्सा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्