
काठमाडौं – बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
शाखाको बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माले संयुक्त उद्घाटन गरेका छन् । यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिनेछ ।
आर्थिक वर्ष २०७४/२०७५ को प्रथम त्रैमासमा बैंकले रु. ६९ अर्ब १५ करोड कुल निक्षेप परिचालन र रु. ६२ अर्ब ३३ करोड कर्जा प्रवाह गरेको छ । हाल बैंकले ७५ शाखा, ७५ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आप्mनो ग्राहकलाई सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्