×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बेष्ट रेमिटको नाम फेरियो, सम्पती तथा दायित्व परिवर्तित नाममा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बेष्ट रेमिटको नाम फेरियो, सम्पती तथा दायित्व परिवर्तित नाममा

१७ माघ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – बेष्ट रेमिट नेपाल प्रा.लि. को नाम परिबर्तन गरिएको छ । कम्पनीको गत मंसिर ६ गते सम्पन्न साधारणसभाले नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । त्यस्तै, नाम परिवर्तनका लागि कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरले गत पुस ७ गते स्वीकृति दिएको थियो भने नेपाल राष्ट्र बैकले गत पुस २३ गतेको सैद्घान्तिक सहमति दिएको थियो । 
जसअनुसार, कम्पनीको नाम बेष्ट रेमिटबाट परिवर्तन भई जि. एम. ई. रेमिट प्रा. लि. कायम भएको छ । नाम परिवर्तन भएसँगै साविकको बेष्ट रेमिट नेपाल प्रा.लि.को नाममा कायम रहेकोे सम्पुर्ण सम्पती तथा दायित्व परिबर्तित नाम जि.एम.र्ई. रेमिट प्रा. लि.को नाममा स्वतः सरेको कम्पनीले जानकारी दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी