Breaking :खोटाङको हलेसीमा भीषण आगलागी ! आधा दर्जन घर जलेर नष्ट अर्थ सरोकार १८ पुष २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG खोटाङ- खोटाङको हलेसीमा भीषण आगलागी भएको छ । आगलागीका कारण ६ घर जलेर नष्ट भएका छन् भने क्षतिको थप विवरण आउन बाँकी छ । अर्थ सरोकारसंग कुराकानी गर्दै इन्स्पेक्टर चन्द्र बुशन यादवले आगलागी नियन्त्रणमा आइसकेको बताएका छन् । अन्य विवरण आउन बाँकी छ ! छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन