
काठमाडौं – काजकिस्तानको उत्तर पश्चिम क्षेत्रमा गुडिरहेको बसमा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।
त्यहाँको आन्तरिक व्यवस्थापन मन्त्रालयका अनुसार ६ जनाको उद्दार गरिएको छ । स्थानीय समय अनुसार बिहीबार विहान साढे १० बजे दुर्घटना भएको हो ।
स्थानीय सञ्चार माध्यमका अनुसार बसमा उज्बेकिस्तान र रसियाका नागरिकहरु रहेका थिए । तर सरकारले भने उनीहरु कहाँका नागरिक हुन् भन्ने नखुलेको बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्