×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघ १ देखि सेञ्चुरीको पुरानो डेबिट कार्ड नचल्ने, त्यसैले समयमा नै परिवर्तन गराउनु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माघ १ देखि सेञ्चुरीको पुरानो डेबिट कार्ड नचल्ने, त्यसैले समयमा नै परिवर्तन गराउनु

Artha Sarokar

२४ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
 काठमाडौं – सेञ्चुरी बैंकको पुरानो डेबिट कार्ड बोक्नु भएको छ भने समयमा नै परिवर्तन गर्नुस् । माघ १ गतेदेखि सेञ्चुरी बैंकको पुरानो कार्ड नचल्ने भन्दै सूचना जारी गरेको छ । पुरानो (म्याग स्ट्रिप) कार्डलाई तत्काल चिप प्रविधिमा परिवर्तन गर्न बैंकले भनेको छ । 
राष्ट्र बैंकबाट जारी परिपत्र अनुसार भन्दै सेञ्चुरीले सो कार्डलाई चिप प्रविधिमा परिवर्तन गर्न भनेको हो । कम्पनीले सम्पूर्ण डेबिट कार्डलाई अझ बढी परिमार्जन गर्न भन्दै पुरानो कार्ड बन्द गर्न लागेको हो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी