
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेञ्चुरी बैंकको पुरानो डेबिट कार्ड बोक्नु भएको छ भने समयमा नै परिवर्तन गर्नुस् । माघ १ गतेदेखि सेञ्चुरी बैंकको पुरानो कार्ड नचल्ने भन्दै सूचना जारी गरेको छ । पुरानो (म्याग स्ट्रिप) कार्डलाई तत्काल चिप प्रविधिमा परिवर्तन गर्न बैंकले भनेको छ ।
राष्ट्र बैंकबाट जारी परिपत्र अनुसार भन्दै सेञ्चुरीले सो कार्डलाई चिप प्रविधिमा परिवर्तन गर्न भनेको हो । कम्पनीले सम्पूर्ण डेबिट कार्डलाई अझ बढी परिमार्जन गर्न भन्दै पुरानो कार्ड बन्द गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्