
काठमाडौं – नेकपा एमालेले आज पनि स्थायी कमिटी बैठक बोलाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बिहान ११ बजेदेखि बोलाइएको बैठकमा राष्ट्रियसभाका उम्मेदवारहरुको चयन मुख्य एजेण्डा रहेको छ ।
एमालेको सोमबारको बैठकले प्रदेश नम्बर ५, ६ र ७ को उम्मेदवारहरुको टुंगो लगाएको थियो । आजको बैठकले बाँकी प्रदेशका उम्मेदवारहरु टुंगो लगाउने बताइएको छ ।
एमाले-माओवादी कार्यदलले एमालेले २९ र माओवादीलाई १४ जना उम्मेदवार बनाउने गरी भागबण्डा गरेको थियो । सोही अनुसार, एमालेले आफ्नातर्फबाट उम्मेदवार बन्ने २९ जनाको नाम टुंगो लगाउन लागेको हो । निर्वाचन आयोगले माघ १० गते उम्मेदवार दर्ताको समय तोकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्