
काठमाडौं – मर्चेन्ट बैंकिङ एसोसिएसनको अध्यक्षमा ध्रुव तिमिल्सिना चयन भएका छन् । यसअघि एसोसिएसनको अध्यक्ष प्रविणरमण पराजुली थिए । पराजुलीको नबिल इन्भेष्टमेन्टमा कार्यकाल सकिए पछि उनी एक बिमा कम्पनीको सीइओ हुन गएका छन् । पराजुली मर्चेन्ट बैंकिङ भन्दा बाहिर रहेकाले एसोसिएसनमा अध्यक्षको पद पनि स्वतः खारेज भएको हो । यही रिक्त पदमा बाँकी कार्यकालका लागि सिद्धार्थ क्यापिटलका ध्रुव तिमिल्सिनालाई सर्वसम्मत छानिएको मर्चेन्ट बैंकिङ एसोसिएसनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्