
अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले काठमाडौँ विश्वविद्यालयमा कार्यरत डा. पुरुषोतम खरेललाई प्रस्तुत गरेका छौं । हामीले उनीसँग युविकेटस लर्निंग प्रणालीका बारेमा खास सम्बाद गरेका छौं । यो कार्यक्रम टिभी टुडे टेलिभिजनमा २०७४ साल पुष २७ गते बेलुका ६:३० बजे र पुष २८ गते विहान ४:३० बजे प्रशारण भएको थियो भने एस टेलिभिजनमा २०७४ साल पुष २८ गते बेलुकी काठमाडौँमा एस टेलिभिजन र अन्य जिल्लाका स्थानीय टेलिभिजनमा प्रशारण हुनेछ । हेरौं यो अन्तर्वार्ता
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्