×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

२४ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । आइतबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छापावाला  सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार १ सय मुल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ९५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी