Skip to content
LAXMI SUNRISE BANK

सुनचाँदी आज कतिमा कारोबार हुँदै ?

अर्थ सरोकार

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला ५६ हजार २ सयमा कारोबार भइरहेको छापावाला  सुन स्थिर रहेर सोहि मुल्यमा कारोबार भैरहेको छ ।
त्यस्तै गरि चाँदीको मुल्य स्थिर रहेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार १ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४६ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK