
काठमाडौँ – पाल्पाको तिनाउ गाउँपालिका–६ मस्यामको छत्तीवन जंगलमा गोली लागेर एक जनाको ज्यान गएको छ ।
उक्त घटना ३६ वर्षका बलबहादुर लम्तरीले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर छिमेकी ६२ वर्षका धनबहादुर थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
‘बाँदरलाई हानेको भरुवा बन्दुकको गोली झुक्किएर अर्को मान्छेलाई लागेको भन्ने छ ।’ जिप्रका पाल्पाका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा मगर भने -‘धनबहादुरको घटनास्थलमा नै ज्यान गएको छ ।’
गोली हान्ने बलबहादुरलाई भरुवा बन्दुकसहित पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पिडित पक्ष भने आक्रोशित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्