Skip to content
LAXMI SUNRISE BANK

पाटन दरबार क्षेत्रको पुनर्निमाणका हिमालयन बैंकको सहयोग

अर्थ सरोकार

हिमालयन बैंक लिमिटेडले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाटन दरवार क्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान रुपैयाँ गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहित कुमार रन्जितकारलाई बैंकको पच्चीसौं वार्षिकोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित एक समारोहमा सो सम्बन्धि एक पत्र हस्तान्तरण गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK