×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शितलहरले प्रभावितलाई आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शितलहरले प्रभावितलाई आइएमई फाउन्डेशनद्वारा ब्ल्याङ्केट वितरण

Artha Sarokar

८ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागिआइएमई फाउन्डेशनले ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायिक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका–०३, जम्दह रकल्याणपुर नगरपालिका–०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका–०९, मलेठ र खड्क नगरपालिका–०३, बानरझुलामा रहेका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो ।
आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित क्रियाकलाप यही फाउन्डेशन मार्फत् गर्दै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी