
काठमाडौं – पछिल्लो समयमा एक भिडियो निकै भाइरल भइरहेको छ । यो घटना भारत यूपीको हमिरपुर भन्ने ठाउँको हो । जहाँ चार जना पुलिसहरुले एक १६ बर्षीय किशोरलाई निर्घात रुपमा कुटपिट गरेका छन् । ति किशोर दयाको भिख माग्दै रोइरहेका छन् देख्नेहरुका आँखा रसाएका होलान उनको त्यो रोधनलाई सुन्ने कोहिपनि छैनन् । त्यतिमात्र होइन्, एक पुलिसले ति युवक लडिरहेको बेला फिल्मी शैलीमा उनको हातलाई खुट्टाले किचेर समेत कुटपिट गरेका छन् ।
खबर अनुसार ती कुटाइखाने किशाेरलाई पुलिसले चोरी गर्दैगर्दा रंगेहात पक्राउ गरेका थिए । सोही कारण पुलिसहरु सडकमै आफै अदातल र आफै न्यायाधिश बनेका थिए । हेर्दा हेर्दै सो ठाउँमा मानिसको भिड लाग्यो । उक्त भिड देखेपछि पुलिसले ती किशेारलाई लगेका थिए ।
प्रहरीकाे याे हर्कतको एक प्रत्यक्षदर्शीले आफ्नो मोबाइलबाट भिडियो खिचेका थिए । जुन भिडियो भाइरल भएपछि पुलिसले यसलाई हल्का बलको प्रयोग भनेर उम्किने प्रयास गरेको छ ।
हेर्नुहोस् तपाई पनि उक्त भिडियो
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्