
काठमाडौं – सामाजिक संजालमा एउटा भिडियो निकै भाइरल बनेको छ । भारतीय सेनाको ड्रेस लगाएका एक जना सरदार घासबारीमा लडेका छन् । उनी उठ्न खोज्छन् तर सक्दैनन् । हात टेक्न खोज्छन् तर टाउको टेक्न पुग्छन् ।
नजिकै झोला जस्तो देखिन रातो बस्तु छ । त्योसँगै ठूलो रक्सीको बोटल छ । केही युवाहरुले उनको भिडियो खिचिरहेका छन् । यो भिडियो भारतीय र नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले भाइरल बनाएका छन् ।
यो भिडियोले भारतीय सुरक्षाकर्मीको हविगत देखाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्