स्नातक सकेकाहरुलाई विश्व खाद्य कार्यक्रममा जागिरको अवसर, बार्षिक तलव २२ लाखभन्दा बढी ! अर्थ सरोकार २५ पुष २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG विश्व खाद्य कार्यक्रमले स्तानक पास गरेकाहरुका लागि निकै राम्रो जागिरको अवसर ल्याएको छ । काठमाडौँमा जागिर खाने गरी कुल ४ बर्षको करार हुने उक्त जागिरमा बार्षिक तलव २२२६१९१ रुपैयाँ छ । उक्त जागिरबारे थप विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !