
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार दिउँसो एक बजे बैंककप्रस्थान गर्ने भएका छन् । उनी मृगौला प्रत्यारोपणपछि नियमित बैंकक गएर स्वास्थ्य परीक्षण गराइरहेका छन् । अहिले पनि उनी नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक प्रस्थान गर्न लागेका हुन् ।
तर, यो पटकको बैंकक भ्रमणमा ओलीले एकै पटक तीन काम गर्ने भएका छन् । नियमित स्वास्थ्य परीक्षणसँगै उत्तर र दक्षिणसँग भेटवार्ता पनि हुने बताइएको छ ।
हुन त नेपाली नेताहरु उत्तर वा दक्षिणी छिमेकीसँग गम्भीर वार्ता गर्नु पर्दा बैंककलाई जाँदै आएका छन् । पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्रले पनि त्यो सिकेका छन् । उनले पनि बैंककलाई वार्ता स्थल बनाएका छन् ।
यो पटक ओलीले पनि स्वास्थ्य परीक्षणसँगै दक्षिण र उत्तरका उच्च अधिकारीसँग नयाँ सरकार र पार्टी एकताबारे भेटवार्ता गर्ने भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्