×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वदेश फर्किएलगत्तै ओलीले दिए यस्तो सनसनीपूर्ण प्रतिक्रिया

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

स्वदेश फर्किएलगत्तै ओलीले दिए यस्तो सनसनीपूर्ण प्रतिक्रिया

Artha Sarokar

४ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको बैंककमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका छन् । ओली आए लगतै शेरबहादुर देउवा सरकारले गरेका निर्णयमा असहमति जनाएका छन् ।
बिहीबार स्वदेश फर्किएका ओलीले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए । 
सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’
आफ्नो भ्रमणलाई लिएर अनावश्यक प्रचार भएको भन्दै उनले भने, ‘कच्चा भेटियो, कतै पक्का भेटियो भनेको सुनेँ । यति साह्रो दरिद्र चिन्तन किन हुन्छ, अचम्म लाग्छ ।’ ओलीले अहिले आफ्नो स्वास्थ्य ठीक रहेको पनि जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी