×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको ट्राफिक चोक शाखा मणिग्राममा सर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको ट्राफिक चोक शाखा मणिग्राममा सर्यो

Artha Sarokar

८ माघ २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

महालक्ष्मी विकास बैँक लिमिटेडले सोमबार(माघ ८ गते)देखि तिलोत्तमा नगरपालीका–६ मणिग्राममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकबाट स्थानान्तरण गरिएको हो । यस शाखामार्फत बैंकले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैंकले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी