
काठमाडौँ- हास्य कलाकार मनोज गजुरेलको सम्बन्धविच्छेद भएको छ । उनकी श्रेमतीसँगको लामो समयदेखि मनमुटावपछी अन्तत उनले डिभोर्स गरेका हुन् । आज दुवै परिवारका सदस्यहरु राखी उनीहरुले सम्बन्धविच्छेद गरेका हुन् ।
डिभोर्सको कारण भने मनोज गजुरेलले अन्यत्र प्रेमिका राखेको भन्ने बुझिएको छ । यस विषयमा उनेको पारिवारिक स्रोतले थप बताउन चाहेन ।
२०५२ सालमा पहिलो पटक भेट भएर केही समय एक अर्काको प्रेममा रमाएको यो जोडीले २०५३ सालको वैशाखमा काठमाडौंको गुहेश्वरी मन्दिरमा विवाह गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्