
काठमाडौँ – नवनिर्वाचित सांसद अमनलाल मोदीले नेकपा एमाले र माओवादी केन्द्रबीच माघ महिनाभित्रै एकता हुने बताएका छन् । उनले फागुनको दोस्रो हप्तामा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य समेत रहेका नेता मोदीले एकीकृत पार्टीको नेता एवम् नवनिर्वा्चित सांसद अमनलाल मोदीले यही माघ महिनाभित्रै एमाले–माओवादी केन्द्रवीच एकता हुने र फागुण दोस्रो सातामा नयाँ सरकार गठन हुने दाबी गरेका छन् ।
नेता मोदीले माकेको एमालेमा विलय नभएर एकता हुने बताउँदै ओली र प्रचण्ड एक जना अध्यक्ष र अर्को प्रधानमन्त्री हुने दाबीगरे । ‘एकजना प्रधानमन्त्री, अर्को अध्यक्ष नै हो, किनकी यो कुनै पार्टीमा विलय हुने कुरा होईन, यो त एकता हो’ मोदीले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्