Skip to content
LAXMI SUNRISE BANK

सांसद नारायण मरासिनीलाई हृदयघात, गङ्गालाल अस्पतालमा उपचार हुदैँ

अर्थ सरोकार

काठमाडौं –  स्याङ्गजा क्षेत्र नम्बर १ का नवनिर्बाचित सांसद नारायण मरासिनीलाई हृदयघात भएको छ ।
सांसद मरासिनीको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौको सहिद गङ्गालाल अस्पताल ल्याइएको पर्वतका सांसद पदम गिरीले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK