‘ठुला लगानीकर्तालाई मात्र किन दोष ? मिडियाले पनि सेयर बजारमा ठुलै चलखेल गरेको छ नि’ : नवराज घिमिरे अर्थ सरोकार ९ माघ २०७४, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले सेयर बजार विश्लेषक लगानीकर्ता नवराज घिमिरेलाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले नेपाली सेयर बजारमा ठुला लगानीकर्ताको चलखेलका बारेमा कुराकानी गरेका छौं । हेरौं यो बाँकी अन्तर्वार्ता : छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !