
- सिए सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा) ले हरेक बर्ष आयोजना गर्ने एनकासा क्रिकेट प्रतियोगिता यसपाली पनि संचालन भएको छ । सातौ एनकासा इन्टर फर्म टी २० क्रिकेट प्रतियोगितामा विभिन्न सिए फर्महरुले सहभागीता जनाएको रमेश पन्थीले सिए सरोकारलाई जानकारी दिएका छन्।
उक्त प्रतियोगितामा विभिन्न सिए फर्ममा काम गर्ने आर्टिकल ट्रेनी तथा एनकासामा रहेका सिए विद्यार्थीहरुको सहभागीता छ भने एनकासाले नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान)को समूहलाई पनि मैदानमा उतारेको थियो । एक्यान र एनकासाबीच भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगीतामा एक्यान ९२/६, एनकासा ९५/५ स्कोरसहित एनकासा बिजयी भएको छ । उक्त खेलमा एनकासाका अध्यक्षसमेत रहेका ऋषि पोखरेल म्यान अफ दी म्याच भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्