
काठमाडौं – राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसले उम्मेदवार छनोट गरी सकेका छन् । नेपाल काँग्रेसले राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवार छनोट गरेका छन् । तर, लबिङका बाबजुद प्रधाानमन्त्री पत्नी आरजु देउवाले टिकट पाइनन् ।
शीर्ष नेताहरुको बैठकले प्रदेश ४, ५, ६ र ७ का चार/चार उम्मेदवार छनोट गरेको हो । प्रदेश ७ बाट बद्री पाण्डेले खुला सदस्यचर्फ टिकट पाएका छन् ।
प्रत्येक प्रदेशमा ८/८ (तीन महिला, तीन खुला, एक दलित र एक अपाङ्ग तथा अल्पसंख्यक) सिट हुन्छ । तर, कांग्रेसले चार प्रदेशको ४/४ सिटमा मात्र उम्मेदवारी दिने भएको छ ।
प्रदेश १, २ र ३ को भने उम्मेदवार छनोट हुन बाँकी छ ।
यी हुन् उम्मेदवारहरु
प्रदेश नम्वर ४
सररेन्द्रराज पाण्डे, अन्य समूह
बृन्दा राना मगर, महिला,
जीतबहादुर नेपाली, दलित
प्रकाश पन्त, अपाङ्ग
प्रदेश नम्वर ५
दुर्गाप्रसाद उपाध्याय, अन्य समूह
अनिता देवकोटा, महिला
मैकुलाल बाल्मीकि, दलित
लुटबहादुर खत्री, अपाङग्
प्रदेश नम्वर ६
विष्णुबहादुर शाही, खुला
सूर्यदेवी मल्ल, महिला
सिताराम विके, दलित
गोपालप्रसाद शर्मा, अपाङ्ग
प्रदेश नम्वर ७
बद्री पाण्डे, खुला
तारादेवी भट्ट, महिला
शेरी राम पार्की, दलित
छत्रराज जोशी, अपाङ्ग
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्