×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइबीएल क्यापिटलले निःशुल्क एसएमएस सेवा दिंदै

LAXMI SUNSIRE
GLOBAL IME BANK

एनआइबीएल क्यापिटलले निःशुल्क एसएमएस सेवा दिंदै

Artha Sarokar

११ माघ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एनआइबीएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना डिम्याट खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । यस सेवाबाट खातावालाहरुले आफ्नो सेयर कारोबारपछि डिम्याट खातामा सेयर घटबढ भएका बारेमा तुरुन्त जानकारी पाउन सक्नेछन् । ग्राहकको सुविधालाई ध्यान दिंदै निःशुल्क एसएमएस सेवा सुरु गरिएको एनआइबीएल क्यापिटलले जानकारी दिएको छ ।यस कम्पनीले हालसम्म १ लाख १४ हजार ९०० जनालाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी