Skip to content
LAXMI SUNRISE BANK

विशेष खुलासा : काठमाडौँमा पाइने लोकल कुखुरामध्ये ९५ % ‘नक्कली’, यसरी चिन्न सकिन्छ सक्कली लोकल कुखुरा !

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रमको आजको अंकमा हामीले कृषि व्यवसायी पावल बुढाथोकीलाई प्रस्तुत गरेका छौं । हामीसँगको कुराकानीमा उनले काठमाडौँमा पाइने अधिकांस ‘लोकल’ भनिएका कुखुराहरु लोकल नभएको बताएका छन् । कसरी चिन्ने त सक्कली लोकल कुखुरा ? भिडियोमा हेर्नुहोस् :  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK