×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८ तस्विरमा हेर्नुहोस साफा कन्फेरेन्समा आयोजित ‘हाजिरीजवाफ प्रतियोगिता’को रौनक ! (फोटो कथा)

  • सिए सरोकार सम्बाददाता 

काठमाडौँ- दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासङ्घ (साफा) सम्मेलन  माग १६ गतेदेखि काठमाडौँमा सुरु भएको छ । सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा भएको हो । यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो ।  नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का पूर्वअध्यक्ष समेत रहेका सुबोध कुमार कर्ण साफाका समेत अध्यक्ष छन् । 

सम्मेलनको पहिलो दिन (साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट) आयोजना  भएको छ । जसमा साफाका सदस्य राष्ट्रका विद्यार्थीहरु सहभागी छन् ।  दोस्रो दिन ‘साफा इन्टरनेशनल सिएफओ कन्फेरेन्स’ राखिएको छ । यस अन्तर्गत माग १७ गते सहभागीहरूबिच वित्तीय जोखिम व्यवस्थापन, पारदर्शीताका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। कार्यक्रमको उद्‍घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने आइक्यानका अध्यक्ष प्रकाश जंग थापाले बताए । हेर्नुहोस् पहिलो दिन भएको कार्यक्रमका १८ तस्विर :

 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: