
काठमाडौं – अफगानिस्तानको हेल्मन्ड प्रान्तमा आफ्नै सहकर्मीको आक्रमणमा परी नौ जना प्रहरीको बिहीबार मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार प्रहरीको पोशाकमै रहेका एक जना जवानले प्रहरी अधिकारीहरुमाथि अन्धाधुन्दा गोली हानेका थिए ।
प्रहरी चौकीमै भएको घटनामा नौ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार हेल्मन्ड प्रान्तीय सरकारका प्रवक्ता ओमार जावाकले घटनाका बारेमा थाहा पाउने वित्तिकै दोषीको खोजी गर्नुका साथै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्