
काठमाडौँ – भरतपूर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बिहीबार चितवन जाने भएको छ । चितवन जाने भएपछी पार्टी एकता लगायतका अन्य बिषयमा बस्ने भनिएको ओली प्रचण्ड भेटवार्ता अनिश्चित बनेको छ ।
शुक्रबार आयोजित नगर परिषदका लागि बिहीबार दिउँसो साँढे २ बजे प्रचण्ड त्यसतर्फ जाने कार्यक्रम रहेको उनको नीजी सचिवालयले जनाएको छ । दाहाल शुक्रबार पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्