
काठमाडौँ – पति बित्दा कस्तो हुन्छ ? त्यो पर्नेलाई नै थाहा छ । तर परिवारमा त्यो मर्म नबुझ्दै प्रचण्ड परिवारले प्रकाश पत्नी श्रीजनालाई लखेटेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिवारलाई ‘डिनर’ दिंदा उनलाई सम्मिलित नगराएर प्रचण्ड परिवारले उनलाई लखेटेको हो ।राष्ट्रपतिको डिनरमा प्रचण्डसहित पत्नि सीता, छोरीहरु रेणु र गंगा तथा ज्वाईंहरु सागर केसी, अर्जुन पाठक जिवन आचार्य सहभागी थिए । यस्तै प्रचण्डका एक मात्र छोरा स्वर्गीय प्रकाश दाहालका सिर्जना त्रिपाठी तर्फका छोरा प्रसिद्ध र बिना मगरतर्फका प्रणब पनि डिनरमा देखिए ।
अचम्मको कुरा त के छ भने प्रचण्डकी कान्छी बुहारी बिना डिनरमा थिइन् भने सिर्जनालाई प्रचण्ड परिवारले लगेन । भरतपुर महानगरपालिकाकी मेयरसमेत रहेकी रेणु दाहालले आफूहरु र राष्ट्रपतिको परिवारबीच पारिवारिक जमघट भएको बताइन् । ‘यो पारिवारिक जमघट हो’, उनले भनिन्, ‘राष्ट्रपतिज्यूले डिनरका लागि बोलाउनुभएको थियो ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्