
काठमाडौं – प्रधानन्यायाधीश गोपाल पराजुलीबाट आफूलाई मार्ने धम्की दिएको भन्दै अधिवक्ता सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय काठमाडौं सुरक्षा माग्दै निवेदन दिएका छन् । बुधबार बिहान सिडिओ कार्यालय गएर भण्डारीले निवेदन गरेका हुन् ।
त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले प्रधान्यायाधीश पराजुलीकाबारे उठाएका प्रश्नको मुद्दामा वहस पैरवी गरेकोप्रति प्रतिशोध साँधेर आफूमाथि बेलाबेलामा धम्की आएको भण्डारीले निवेदनमा उल्लेख गरेका छन् । पराजुलीले ज्यान मार्ने धम्की दिएको प्रमाणित भएमा उनी जेलसमेत जानसक्ने छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्