
काडमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी केन्द्रसँगको एकतालाई अब कसैले रोक्न नसक्ने बताएका छन् । प्रेस चौतारी तेह्रथुमले गरेको पत्रकार सम्मेलनमा एमाले सचिव भट्टराईले एमाले र माओवादी केन्द्र पार्टी एकताबाट पछि नहट्ने बताए ।
दुई दलबीच हुँदै आएका सहमतिले समेत पार्टी एकतालाई बल र्पुयाउने बताउँदै माघ महिनाभित्रै सहमतिबाट मुख्यमन्त्री चयन र प्रदेश सरकार गठन हुने बताए । उनले पार्टी एकीकरणपछि कम्युनिस्ट सरकारले लोकप्रिय काम गर्ने र आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबीसमेत गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्