
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जनता बैंकका फाइनान्स हेड सिए अनिल रेग्मी सेञ्चुरी बैंक जाने भएका छन् । एक पद बढुवा भएर उनी सेञ्चुरी बैंक जान लागेका हुन् । लामो समय जनता बैंकमा काम गरेका उनी सेञ्चुरी जाने भएपछि जनताले नेपाल बंगलादेश बैंकमा कम्पनी सचिव भएर काम गरेका सिए धीरज सुवेदीलाई रेग्मीको ठाउँमा ल्याईसकेको छ भने सुवेदीले जनतामा काम गर्न सुरु गरिसकेका छन् ।
‘केहि दिन उपत्यका बाहिर हुनेछु । त्यसपछि सेञ्चुरी ‘जोइन’ गर्दैछु ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै रेग्मीले भने । पछिल्लो समय सीएफओ पदमा सिएहरुको उपस्थिति सम्मानजनक हुँदै गएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्