
काठमाडौँ – विद्युत चोरीमा संलग्न भएको आरोपमा आठ जनालाई पक्राउ गरेका छन् । विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत मोरङको कटहरी गाउँपालिका-६ बाट नेपाल विद्युत प्राधिकरण र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको हो ।
प्राधिकरण विराटनगर र मोरङ जिल्ला प्रहरी कार्यालयबाट बुधबार राति ११ बजे निस्किएको संयुक्त गस्ती टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कटहरी-६ बस्ने जितेन सरदार, आनन्द सरदार, दिलीप राजवंशी, नीतिलाल राजवंशी, जीतनारायण सरदार, पहाडी सरदार, वर्ष ५२ को महेन्द्र सरदार र धर्मेन्द्र सरदार रहेको छन् । अनुसन्धानपश्चात कारबाहीका लागि भन्सार कार्यालयमा आजै उनीहरुलाई बुझाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्