×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तपाईं सहमत हो ? लोकसेवामा त लेखापरिक्षणको सिद्धान्त यसरी पढाइंदोरहेछ, ‘ए, गाेपाल प्रसाद अाउ नैकाप जाम ल’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तपाईं सहमत हो ? लोकसेवामा त लेखापरिक्षणको सिद्धान्त यसरी पढाइंदोरहेछ, ‘ए, गाेपाल प्रसाद अाउ नैकाप जाम ल’

Artha Sarokar

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सिए पढेका वा लेखापरिक्षण व्यवसायमा लागेकाहरुलाई लेखापरिक्षण सम्बन्धि सिधान्तहरु राम्रैसँग थाहा होला । तर लोकसेवा आयोगमा कतिपय शिक्षकहरुले भने निनै रमाइलो ढंगले लेखापरिक्षणका सिधान्तहरु पढाइदो रहेछ । लेखा परिक्षणका विषयमा राम्रो ग्यान भएकाहरुको आ- आफ्नै तर्क होला।  तर  स्मरण गर्न सजिलो हुन्छ भनेर बनाइयो यस्तो तरिकालाइचाहिं मान्नै पर्छ ।   
सुत्र=ए! गाेपाल प्रसाद अाउ नैकाप जाम ल!
⏩ए=एकाग्रता तथा निष्पक्षताकाे सिद्दान्त
⏩गाे=गाेपनियताकाे सिद्दान्त
⏩पा=पुर्णताकाे सिद्दान्त
⏩ल=लेखापरिक्षण साबधानिकाे सिदान्त
⏩प्र=प्रतिबेदनकाे सिद्दान्त
⏩सा=स्तन्त्रता तथा स्वायत्तताकाे सिद्दान्त
⏩द=दक्षता तथा पेशागत सक्षमताकाे सिद्दान्त
⏩अा=अनुशासन तथा सुशासनकाे सिद्दान्त
⏩उ=उतरदायित्तव तथा सुझाव एंब सुधारकाे सिद्दान्त
⏩नै=नैतिकताकाे सिद्दन्त
⏩का=कानुनि मान्यता तथा बैधताकाे सिद्दान्त
⏩प=प्रभावकारिता तथा अाैचितत्यताकाे सिद्दान्त
⏩जा=जवाफदेहिताकाे सिद्दान्त
⏩म= मान्यता तथा बिश्वसनियताकाे सिद्दान्त
⏩ल= लक्ष्य तथा याेजनाकाे सिद्दान्त

-गोबिन्द गिरी 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी