
काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टरार्इले संविधानमा हस्ताक्षर नगर्ने र संविधान संशोधन गर्न नपर्ने भन्नेहरु मिल्न लागेकोमा खुशी व्यक्त गरेका छन् ।
बुधबार एक ट्वीट गर्दै उनले गिलास पूरै खाली छ भन्ने र गिलास पूरै भरी छ भन्नेहरुको एउटै भान्सा हुन लागेको टिप्पणी गरे ।
‘गिलास पूरै खाली छ भन्दै संविधानमा हस्ताक्षर नगर्ने–ब्ल्याक आउट गर्नेहरू र गिलास पूरै भरिएको छ, कुनै संशोधन आवश्यक छैन भन्दै दीपावली मनाउने र आन्दोलनकारीहरूमाथि गोली वर्षाउनेहरू दुवै संविधान संशोधन गरेर एउटै भात भान्सा गर्न लागेको देख्दा खुशी !,’ उनले अगाडि भनेका छन्, ‘आधा गिलास खाली आधा गिलास भरी भनेकै त हो !’

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्