
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ । आज विहान पौने १० बाट आगलागी सुरु भएको स्थानीय व्यवसायीहरुले बताएका छन् । आगलागी नियन्त्रणमा भने आउन सकेको छैन ।
आगलागीका कारण उक्त भवनमा रहेका विभिन्न कार्यालयका कर्मचारीहरु बाहिर निस्किएका छन् । उक्त भवनमा एनआइइसी, करदाता सेवा कार्यालय लगायतका कार्यालयहरु छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्