
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ- नेपालमा सुन तस्करीमा प्रहरीकै मिलेमतो हुने गरेको पुष्टी भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा करिव ११ बर्षदेखि कार्यरत प्रहरी सहायक निरीक्षक कुल बहादुर राइ सुनसहित पक्राउ परेसँगै यस्तो पुष्टी भएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई बालुवाटारबाट सुनसहित पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीसँग दुइ ‘बिस्कुट’ सुनसहित उनलाई पक्राउ गरिएको हो । हाल उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर थप अनुसन्धान भइरहेको छ ।
विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतको दावी छ । अन्य जानकारी आउन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्