
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सेन्ट्रल फाइनान्सको ५०% हकप्रद भर्ने आज अन्तिम म्याद रहेको छ । आज कार्यालय समयसम्ममा यो हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । पुुस ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सेन्ट्रलको हकप्रदमा आवेदन दिन पाउेछन् । हाल सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ छ । हकप्रदपछि भने कम्पनीको चुक्ता पुँजी ७८ करोड ९ लाख ९४ हजार २२२ रुपैयाँ पुग्नेछ ।
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, कमलादी काठमाडौं तथा यसका शाखा कार्यालयहरु लगनखेल, ललितपुर तथा पोखरा चिप्लेढुंगाबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सेन्ट्रल फाइनान्सको मुख्य कार्यालय कुपण्डोल ललितपुरसहित शाखा कार्यालयहरु र नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी र धनगढी शाखाबाट पनि हकप्रद भर्न सकिनेछ । आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि सेयर भर्न पाउने व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्