
सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न २०७४ फागुन १ गते देखी सी–आस्वा सेवा सञ्चालनमा ल्याएको छ । IPO/FPO/RIGHT शेयरको दरखास्त अनिवार्य रुपमा सी–आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा हव्स भन्ने हेतुले सञ्चालनमा ल्याएको हो ।
ग्राहक महानुभावहरुले नजिकको सेञ्चुरी बैंकको शाखाकार्यलय तथा केन्द्रय कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी CRN(C-ASBA रजिस्ट्रेशन ) नम्बर लिन सकिने छ ।
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्