
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिक सांसदको लागि चालिसै जना टुंगो लगाएको छ। आइतबार बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार समानुपातिक सांसदको नामावलीलाई अन्तिम रुप दिएर आज निर्वाचन आयोगमा बुझाइने छ।
यी हुन् समानुपातिक सूचीमा परेकाहरू ?
खस/आर्य (पुरुष): बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी, मोहन पाण्डे
आदिवासी जनजाति: बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा
दलित : मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, प्रकाश रसाइली,
मधेसी: विनोद चौधरी, स्मृतिनारायण चौधरी, नगेन्द्रकुमार राय
थारू : पद्यमनारायण चौधरी
मुस्लिम : अतहर कमल मुसलमान
पिछडिएको क्षेत्र : जयपति रोकाय
महिला (खस/आर्य): सुजाता कोइराला, पुष्पा भुसाल, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा
महिला (जनजाति): ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ, मीना सुब्बा, सुवर्ण ज्वारचन
महिला (दलित) : सुजाता परियार, लक्ष्मी परियार, विमला नेपाली
महिला (मधेसी): सीतादेवी यादव, चित्रलेखा यादव, मीनाक्षी झा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्