
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – देवः विकास बैंकले ४०% हकप्रद सेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद निष्कासन गर्नको लागि बैंकले फागुन १७ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद दाबी गर्न बुक क्लोज हुनुभन्दा अघि सेयरधनी बनेको हुनुपर्छ ।
बैंकलाई १०ः४ अनुपातमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डले अनमुति दिइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यपिटल मार्केटले गर्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ६३ करोड ३२ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब २८ करोड ६५ लाख ८७ हजार ८५९ रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्