
काठमाडौं – भारतीय नागरिक नारायण गिरी ६ सय ३२ एम्पुल लागूऔषधसहित पक्राउ परेका छन् । उनलाई बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना. ७ ख ४२८ नम्बरको यात्रुबाहक बसमा लागूऔषध लिएर आइरहेको क्रममा महानगरीय प्रहरी प्रभाग नागढुंगाले नियन्त्रणमा लिएको हो ।
यात्रुबाहक बस चेकजाँचका क्रममा भारत सितवार जिल्ला खरमादौर बस्ने ३६ बर्षिय गिरीको साथबाट लुपिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाईजेल्याव १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्सपेक्टर केशवराज भट्टले जानकारी दिए ।
उनलाई थप अनुसन्धान र कारवाहिका लागी महानगरीय प्रहरी वृत थानकोट पठाईएको नागढुंगा प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्